Musings by Kamal Kumar

Words Worth!

  • होम
  • कविता
  • यात्रा
  • पत्र
  • कथा
  • गन्थन
  • लेख
  • Poems
  • Letters
  • Musings
  • Travel
  • Video
  • होम
  • कविता
  • यात्रा
  • पत्र
  • कथा
  • गन्थन
  • लेख
  • Poems
  • Letters
  • Musings
  • Travel
  • Video

No Widgets found in the Sidebar Alt!

  • कविताहरु

    कठै जुम्ला

    June 23, 2011

    डाँफे लेकमाउड्दथ्यो,फुल्दथ्यो सपनाका गुराँसहरु हावा चल्दानाच्दथेबेसीँमा धानका बालाहरुसुसाउँथिन् तिलामाधूर्य बैँसमा पसीना पोखिन्थ्यो माटामासपना फूल्दथ्यो माटैमास्याउ फल्दथे गालामा कठै जुम्लाअमूर्त सपनाका दोकानहरुलेबस्तीलाई कुरुप बनाएका छन्पसीना पोखिन्छ विदेशको चौकिदारीमाडाँफे लेकको डाँफेकैद छ स्नोल्याण्ड होटलमाजहाँ खचाखच एन जि ओ कार्यकर्ताहरुकथित विकटताको खेतमारोप्दैछन् सपनाका विजहरु read more

    read more
    Kamal Kumar 0 Comments

    You May Also Like

    कति पटक १२ बज्यो होला जिन्दगीमा?

    May 7, 2013

    बूढो माउते र हात्ती

    February 25, 2013

    किम्बुको बोटमुनि

    February 13, 2013
  • कविताहरु

    सुनौली जाने बसमा

    June 3, 2011

    खै के खै केजिन्दगीबाट विरक्तिएरखै कता खै कताजान हिँडेका दुई युवतीटोलाउँदैछन् ड्राइभर पछाडिको सिटमासडक जस्तै पुरानोसुनौली जाने बसमा गोरखपुरको रेल समात्न हिँडेको एउटा ठिटोपहेँलो वान्ता कट्कटिएको झ्यालबाटआधा जिउ निकालेर बाहिरअन्तर्वार्ता लिँदैछडेन्ड्राइट सुँघ्दैएक रुप्पे मागीरहेको बालकसँग‘घर काँ?’‘नागढुँगा’‘बाउ छ?’‘छैन’ read more

    read more
    Kamal Kumar 1 Comment

    You May Also Like

    किम्बुको बोटमुनि

    February 13, 2013

    कति पटक १२ बज्यो होला जिन्दगीमा?

    May 7, 2013

    बूढो माउते र हात्ती

    February 25, 2013
  • कविताहरु

    रातोमाटे, रिसोर्ट र सपनाहरु

    May 16, 2011

    म मजदूररातोमाटेको यो डाँडामाखन्दैछु कुनै रिसोर्टका जगहरुचुहाउँदैछु पसीनातप्प तप्प सम्झिन्छुयहि रातो डाँडामारातै सपना देखेको जेठो छोरालेरातो रगत चुहाएको थियो कुनै दिनतप्प तप्प तलबगरभन्दा अलि माथिमेरो छाप्रोमाबेथा लागेकी स्वास्नीलाईघिस्सार्दै अस्पताल लाँदारनक्क रन्किएको बगरका राता बालुवामाचुहिएका थिए स्वास्नीका दुई थोपा आँशुर एक मुठी सासतप्प तप्प read more

    read more
    Kamal Kumar 0 Comments

    You May Also Like

    बूढो माउते र हात्ती

    February 25, 2013

    किम्बुको बोटमुनि

    February 13, 2013

    कति पटक १२ बज्यो होला जिन्दगीमा?

    May 7, 2013
  • कविताहरु

    ट्वीटर

    October 6, 2010

    झण्डै २ वर्ष पुरानातिम्रा ट्वीट्सहरुमा,खुसुक्क खोजिरहेछु६ वर्ष पुराना लिङ्कहरु…

    read more
    Kamal Kumar 0 Comments

    You May Also Like

    कति पटक १२ बज्यो होला जिन्दगीमा?

    May 7, 2013

    बूढो माउते र हात्ती

    February 25, 2013

    किम्बुको बोटमुनि

    February 13, 2013
  • कविताहरु

    फेसबुक

    August 31, 2010

    तिम्रो स्ट्याटसकोकूमारीत्व लुटिइसकेको थियो,त्यसैले न ‘कमेन्ट’ गरेँन ‘लाइक’ ।

    read more
    Kamal Kumar 1 Comment

    You May Also Like

    बूढो माउते र हात्ती

    February 25, 2013

    किम्बुको बोटमुनि

    February 13, 2013

    कति पटक १२ बज्यो होला जिन्दगीमा?

    May 7, 2013
  • कविताहरु

    गाउँ

    June 16, 2010

    मेरो गाउँ टाढा छमन बोक्छु डोकाभरिसपना गाढा छ । बादलपारी शहर छउडी जाने रहर छम हिँड्ने बाटोमापहिरोको डर छमन बिसाउने त्यही एउटाबिरानो बगर छ । कहिले काहिँ आकासकोचरी जस्तै उडूँ लाग्छखोलाको त्यो पानी बनीसललल बगूँ लाग्छ खाली खुट्टा भारी बोक्दाबिझाउँछ मेरो मनजीन्दगिको गोरेटोमाजंगली त्यो काँडा छमेरो गाउँ टाढा छबाटो छेक्ने डाँडा छमन बोक्छु डोकाभरिसपना गाढा छ ।

    read more
    Kamal Kumar 3 Comments

    You May Also Like

    किम्बुको बोटमुनि

    February 13, 2013

    कति पटक १२ बज्यो होला जिन्दगीमा?

    May 7, 2013

    बूढो माउते र हात्ती

    February 25, 2013
  • कविताहरु

    तिमी र समय

    February 13, 2010

    तिमी आउँछु भन्यौ,कुरिरहँदाबितेन समयनिमेषभरको पर्खाइ पनि बर्षौं झैं लाग्यो तिमी आयौचरी जस्तै भुर्र उडेर गयो समयपरेलीको एक झिम्क्याइमारातहरु बिते, साथहरु बिते, बातहरु बिते तिमी गएदेखिघडी फेरि चल्न छोडेको छ ।

    read more
    Kamal Kumar 2 Comments

    You May Also Like

    कति पटक १२ बज्यो होला जिन्दगीमा?

    May 7, 2013

    बूढो माउते र हात्ती

    February 25, 2013

    किम्बुको बोटमुनि

    February 13, 2013
  • कविताहरु

    पर पर क्षितीजमा

    January 14, 2010

    पर पर क्षितीजमाअस्ताउँदो सूर्यको लालीमाबादलका रङ्गीचङ्गी धर्काहरुआकाशको छाती नाप्थे,बादलका अमूर्त ढिक्काहरुमारुमानी कथाहरु बुनिन्थेराजा रानी, हात्ती घोडा, राजकुमार र परीका कथाहरु,क्षितिज नै ओझेल परेका छन् आज-भोलिबादलको आकृतिमा कथाहरु छैनन्पर पर क्षितिजमा बादलहरु छैनन् ……. read more

    read more
    Kamal Kumar 2 Comments

    You May Also Like

    कति पटक १२ बज्यो होला जिन्दगीमा?

    May 7, 2013

    किम्बुको बोटमुनि

    February 13, 2013

    बूढो माउते र हात्ती

    February 25, 2013
  • कविताहरु

    गजल

    January 11, 2010

    हिँड्न खोज्दा अल्मल्लेको त्यो बाटो कुन होला?फेरी हाम्लाई भेटाउने दोबाटो कुन होला? न गन्ध छ, न दुर्गन्ध छ, निर्जन यो एकान्तमाहाम्रो आफ्नै सुगन्ध थ्यो, त्यो माटो कुन होला?हिँड्न खोज्दा अल्मल्लेको त्यो बाटो कुन होला? read more

    read more
    Kamal Kumar 3 Comments

    You May Also Like

    कति पटक १२ बज्यो होला जिन्दगीमा?

    May 7, 2013

    बूढो माउते र हात्ती

    February 25, 2013

    किम्बुको बोटमुनि

    February 13, 2013
123
© kamalkumar.com.np 2018
Ashe Theme by WP Royal.