फेसबुक

तिम्रो स्ट्याटसको
कूमारीत्व लुटिइसकेको थियो,
त्यसैले न ‘कमेन्ट’ गरेँ
न ‘लाइक’ ।


One response to “फेसबुक”

  1. तपाईंको यो हाईकुको कुमारीत्व लुटिसकेको थिएन । यसैले कमेन्ट गरें खास कारण यत्ति भन्नलाई – "राम्रो लाग्यो"

Leave a Reply

Your email address will not be published. Required fields are marked *