Category: कविताहरु

कठै जुम्ला

डाँफे लेकमाउड्दथ्यो,फुल्दथ्यो सपनाका गुराँसहरुहावा चल्दानाच्दथेबेसीँमा धानका बालाहरुसुसाउँथिन् तिलामाधूर्य बैँसमापसीना पोखिन्थ्यो माटामासपना फूल्दथ्यो माटैमास्याउ फल्दथे गालामाकठै…

सुनौली जाने बसमा

खै के खै केजिन्दगीबाट विरक्तिएरखै कता खै कताजान हिँडेका दुई युवतीटोलाउँदैछन् ड्राइभर पछाडिको सिटमासडक जस्तै…

रातोमाटे, रिसोर्ट र सपनाहरु

म मजदूररातोमाटेको यो डाँडामाखन्दैछु कुनै रिसोर्टका जगहरुचुहाउँदैछु पसीनातप्प तप्प सम्झिन्छुयहि रातो डाँडामारातै सपना देखेको जेठो छोरालेरातो…

ट्वीटर

झण्डै २ वर्ष पुरानातिम्रा ट्वीट्सहरुमा,खुसुक्क खोजिरहेछु६ वर्ष पुराना लिङ्कहरु...

फेसबुक

तिम्रो स्ट्याटसकोकूमारीत्व लुटिइसकेको थियो,त्यसैले न 'कमेन्ट' गरेँन 'लाइक' ।

गाउँ

मेरो गाउँ टाढा छमन बोक्छु डोकाभरिसपना गाढा छ ।बादलपारी शहर छउडी जाने रहर छम हिँड्ने…

तिमी र समय

तिमी आउँछु भन्यौ,कुरिरहँदाबितेन समयनिमेषभरको पर्खाइ पनि बर्षौं झैं लाग्योतिमी आयौचरी जस्तै भुर्र उडेर गयो समयपरेलीको…

पर पर क्षितीजमा

पर पर क्षितीजमाअस्ताउँदो सूर्यको लालीमाबादलका रङ्गीचङ्गी धर्काहरुआकाशको छाती नाप्थे,बादलका अमूर्त ढिक्काहरुमारुमानी कथाहरु बुनिन्थेराजा रानी, हात्ती…

गजल

हिँड्न खोज्दा अल्मल्लेको त्यो बाटो कुन होला?फेरी हाम्लाई भेटाउने दोबाटो कुन होला?न गन्ध छ, न…