Category: कविताहरु

भन पण्डित्

भन पण्डित्फलाकेर क्लिष्ट मन्त्रहरुकति बालिकालाई पढ्न सिकायौ?घिउमा मुछेका अन्नका दानाहरुहोमेर अग्नी देवतालाईकति भोकलाई शान्त पार्यौ?भन…

कुकुरहरु

किन भुक्छन् कुकुरहरु ?तर्साउँछन् परेवा, भँगेरा र मसीना पुतलीहरुलाईकिन झम्टिँदैनन्?मालिकहरुलाईदेख्दैनन् किन कुनै आतंक?रगत लत्पतिएका कम्ब्याट…

आउनेछ त्यो दिन

आउनेछ त्यो दिनजहाँ पड्किनेछन् ट्वीटहरुबहिराको नक्कल गर्नेकाफुट्नेछन् कानका जालीहरुआउनेछ त्यो दिनजहाँ भित्ताभरि पोतिनेछन्अन्धाले पनि देख्न…

सुन्दर, अति सुन्दर

तिमी सँगै हुनु कति सुन्दरतिमी नहुनु झनै सुन्दरतिम्रो याद अति सुन्दरसम्झिनु कति सुन्दरसम्झिँदै हराउनु झनै…

सम्झना दिदी र नेपाल बन्द

थानकोटमाथिको तामाङ बस्तीबाटएकाविहानैसम्झना दिदीमुल सडकतिर फटाफट झरिरहँदाआमाको सुकेको छातीअघाउन्जेल चुस्न नपाएकोकाखे छोरोको अतृप्त रुवाइबाक्लो हुस्सुबीच…

एउटा पुरानो कविता

एउटा पुरानो कवितालेखिएको थियो बादलको धर्कामादेखिएको थियो जुनमापोखिएको थियोघाम डुब्नै लाग्दाक्षितीजभरिकोरेको थिएँ तिम्रो तस्बिरशब्द शब्दमाहाँस्दा…

बा, मकै र शान्ति

४७ सालतिरएकाविहानै भोटे कुकुर डोर्याउँदैदैलोमा आएकागाउँका ठूलाबाले भनेका थिए'बहुदल आयो'सानै थिएँ मसोधेँ कुकुरको नामभने ठूलाबाले'माले'बासँगै…

मजदुर र मट्टीतेल

मेरो जहानका आँशुलेचुलो बल्ने भएकति जाति हुन्थ्योकिन्नु पर्दैन थियो त्यो महङ्गो मट्टीतेलपसलेलेमस्यौरा पोको पारेर दिएको…

गजल वाचन

एक दिन अफिसमै बस्दा एउटा 'गजल' फुर्याथ्यो । मलाई गजलको प्राविधिक पक्षबारे केही पनि थाहा…

सपना टुटेर के भो

सपना टुटेर के भोम फेरि पनि निदाइदिन्छुम दोबाटोमा छुटेर के भोम अर्कै गोरेटो भेटाइदिन्छुमलाई छैन…